ओली–प्रचण्ड वार्ता निष्कर्षविहीन, भेट भोलि पनि

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भीर वार्ता गर्न बालुवाटार छिरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल आज रित्तै हात फर्केका छन् । यद्यपि उनीहरुबीच भोलि बस्ने सहमति भएको छ । उनीहरुबीच आजको वान टु वान वार्ता लगभग ४ चार घन्टा चलेको थियो । प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि अध्यक्ष प्रचण्ड बिहान ११ बजे बालुवाटार … Continue reading ओली–प्रचण्ड वार्ता निष्कर्षविहीन, भेट भोलि पनि